धान रोप्दै किसान

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसान । यहाँ सिँचाइको अभावका कारण खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने कृषकलाई बाध्यता छ।