
काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकको गिरावटसंगै कारोबार रकममा पनि भारि गिरावट देखिएको छ ।
शेयर बजारको प्रिओपनिङ सेसन सकारात्मक लयमा थियो । त्यसको केहि बेरमै दोरो अंकले गिरावट भएको नेप्सोन मन्यान्ह र त्यसपछि केहिबेर दोहोरो अंकले बढेको थियो । यसले लगानीतर्काहरुमा आशा जगाए पनि बजार बन्द हुँदाको अवधिमा भने पुनः उत्साहलाई घटाईदियो ।
नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.३० प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले घटेर ५२८.४५ विन्दुमा पुगेको छ ।
कुल २२४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ५३ करोड ५३ लाख ८ हजार २५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपमूहमध्ये होटल तथा पर्यटन, अन्य र म्युचुअल फण्ड उपसमूहहरू बाहेक सबैको शेयर घटेको छ ।
बैकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहमा रातो लागेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ करोड ५६ लाख ४७ हजार ३७ रुपैयाँ बराबरको करोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




