
काठमाडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजारका सूचकहरु बटे पनि कारोबार रकम भने अन्य दिनको तुलनामा सन्तोषजनक देखिएको छ ।
नेप्से परिसूचक १०.८४ अंकले घटेर २८२३.६७ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घटेर ५२६.३८४ विन्दुमा पुगेको छ ।
कुनैबेला साढे १९ अर्बको अर्बको कारोबार भएको नेप्सेमा केहि हप्तादेखि आएको गिरावटले अझैं लय पकड्न सकेको छैन । ५ अर्ब कारोबारको हाराहारीमा अईपुगेको नेप्सेमा आज दिउसाे पाैने १ वजे सम्मको अवस्थालाई हेर्दा कारोबार रकम १५ अर्ब ७२ करोड १३ हजार १२ रुपैयाँ बराबरको भएको छ ।
कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड २ लाख ३० हजार ९८६ कित्ता शेयरको कारोबारबाट १५ अर्ब ७२ करोड १३ हजार १२ रुपैयाँ बराबरको काराेबार भएको हो ।
कुल १३ उपसमूहमध्ये उत्पादन, अन्य र म्युचुअल फण्डमा हरियाे लागेकाे छ । बाँकी सबैमा राताे लागेकाे छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह राताम्मै भएका हुन ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




