
काठमाडौं, ५ साउन । सुनको भाउ निरन्तर उकालो लागेको छ । मंगलबार पनि छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ । चाँदीको भाउ भने निरन्तर ओरालो लागेको छ । चाँदी सामान्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ४०० ले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँमा करोबार भईरहेको छ । सोमबार पनि छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँका कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीमा भने सामान्य १० रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदीमा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




