रोटरी क्लव अफ पोखराद्वारा पोखरा वडा नं ३३ लाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर हस्तान्तरण

-



     सफल आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित



पोखरा, ६ साउन । रोटरी क्लव अफ पोखराले पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरी हेल्थ पोष्टको लागि १ थान कन्सन्ट्रेटर र २ थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको छ।

पोखरा महानगरपालिका वडा नं ३३ बाट क्लवलाई १ थान कन्सन्ट्रेटर र २ थान अक्सिजन सिलिण्डर उपलव्धताका लागि पत्र आएपछि क्लवकाे तर्फबाट सेक्रेटरी भूपाल जंग कुँवरले ति सामग्री हस्तान्तर गरेका छन् । उनले वरिष्ठ समाजसेवी नरबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।