माछा मार्न जाल हान्दै

-



     सफल आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित



सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा माछा मार्न जाल हान्दै तुम्लिङ्टारवासी सोमबहादुर कुमाल । सुकुटी पारिएको असला माछाले राम्रो बजार मूल्य पाउने हुँदा स्थानीयवासी माछा मार्ने काम गर्छन् ।