
काठमाडौं, २७ साउन । एनएमबी बैंकले आजबाट खुल्ला भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक शेयर (आइपीओ)को लागि बिशेष योजना ल्याएको छ ।
बैंकको योजना अनुसार आइपीओमा आवेदन दिनका लागि आफ्नो र परिवारजनको डिम्याट खाता र मेरो शेयर खाता एनएमबि बैंकका शाखा कार्यालयबाट २४ घन्टामै खोलेर अनलाइनमार्फत आवेदन दिन सकिने भएको हाे ।
डिम्याट, मेरो शेयर र सिआरएन सम्बन्धि जानकारीका लागि एनएमबि बैंकको नजिकको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । साथै कल सेन्टर नम्बर ०१-५९७०१५०/१५१ मा सम्पर्क गर्न वा call@nmb.com.np मा ईमेल गर्न सकिने बैंकले जनाएकाे छ ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



