
काठमाडौं, २८ साउन । बुधबार रुपैयाँ ४०० ले घटेर कारोबार भएको छापावाला सुनमा बिहिबार ६०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने यसदिन स्थिर रहि प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी साेहि मूल्यमा काराेबार भएकाे थियाे ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



