
काठमाडौं, ३२ साउन । नयाँ आर्थिक वर्षको अन्तिम दिन सोमबार शेयर बजार सकारात्मक लयमा गएको छ । तर बजार बन्द हुँदाको अवधसिम्म भने नतिजा नकारात्मक पनि हुन सक्छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८७ अंकले बढेर ३१५७ विन्दुमा पुगेको छ । नेप्से ०.०९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेर ५८९.५२ विन्दुमा पुगेको छ ।
यो समाचार तयार पार्दा मध्यान्ह १२ वजेसम्म कुल २१२ कम्पनीको शेयर कारोबार भएको छ । ६० लाख ३६ हजार दुई सय १५ कित्ता शेयरको खरिदबिक्रीबाट तीन अर्ब ८५ करोड ५७ लाख १९ हजार ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ, व्यापार, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य र माइक्रोफाइनान्समा हरियो लागेको छ ।
होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा रातो लागेको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




