पानीकाे जाेहाे

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै । करिब तीनसय बढी परिवारको बसोबास रहेको वडम गाउँमा दशक पहिला बनेका धारा छन् तर पानीको थोपा आउँदैन ।