यस्ताे छ महेन्द्रपूलमा भासिएकाे ठाउँः(फाेटाे/भिडियाे)

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



पाेखरा, ७ भदाै । पाेखराकाे महेन्द्रपूल नजिकै जहाँ गरिमा विकास बैंक पनि रहेकाे छ । बैंककाे पेटीकाे तल्लाे भाग तथा वरपर र अगाडी अविरल वर्षाकाे कारण गएराति खाल्डा, भ्वाङ परेपछि सबैलाइ त्रसित बनाएकाे छ । आज बिहानदेखि ढुंगा, गिट्टी राखेर पुर्न थालिएकाे छ ।

भिडियाे : रवि गाैचन