
काठमाडौं, १० भदौ । साताको पाँचौ दिन बिहिबार शेयर बजार सकारात्मक लयमा गएको छ । प्रि-ओपन सेसनमा नेपसे परिसूचक ५.३० अंकले बढेर ३०८१.७५ विन्दुमा पुगेको छ ।
नेप्से ०.१७ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स १.४६ अंकले बढेर ५६९.४५ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दा साढे ११ वजेसम्म १९७ कम्पनीको शेयर कारोबार भएको छ । १९ लाख ७४ हजार ९५० कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ३१ करोड ४१ लाख ६१ हजार ६५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ३ वटामा हरियो लागेको छ भने बाँकी १० उपसमूह राताम्मै भएका छन् ।







काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



