
काठमाडौं, १३ भदौं । साताको पहिलो दिन आईतबार शेयर बजार सकारात्मक लयमा उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिरसूचक ११.६९ अंकले बढेर ३१०५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेको छ । यसअघि साताको अन्तिम कारोबार भएको दिन नेप्से १७.६० अंकले बढेर ३०९४.०५ विन्दुमा रोकिएको थियो ।
आज प्रि-ओपन सेसनमा ३९ कम्पनीको शेयर कारोबार भएको छ । उनीहरुमध्ये ३२ कम्पनीको शेयर बढेको छ । ६ वटाको भने घटेको छ र एक स्थिर रहेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




