लगानीकर्ता आन्दोलित, राष्ट्र बैंक समक्ष ज्ञापन

-



     सफल आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ भदौ । लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंंक समक्ष माग पत्र बुझाएका छन् । सोमबार उनीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रवक्ता देवकुमार ढकालसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

गभर्नर अधिकारीले नियोजित रुपमै सेयर बजार घटाउने सेयर कर्ताको नीति ल्याएको उनीहरुको आरोप छ । सोमबार शंकरदेव कलेजबाट करिब ५ सय भन्दा बढी लगानीकर्ताको एक समूहले राष्ट्र बैंकका गभर्नर विरुद्ध विरोध र्याली निकालेका थिए ।