
काठमाठौं, २३ भदौ । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउमा भारि गिरावट भएको छ । सुनमा रुपैयाँ ७०० तथा चाँदीमा सामान्य १० रुपैयाँ गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा सामान्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



