
काठमाडौं, ४ असोज । शेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ९ लाख २३ हजार पुगेको छ । दोश्रो बजारमा शेयर कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) परिचयपत्र लिनेको संख्या ९ लाख २३ हजार पुगेको नेप्सेले जनाएको छ ।
अहिले बजारमा करेक्सन भईरहेको छ । बजार उकालो लाग्दै गयो भने लगानीकर्ताको संख्यामा पनि बढ्न सक्ने र बजारको अवश्थाअनुसार उनीहरुको संख्याdf तलमाथि हुनसक्ने कुरालाई नकार्न नसकिने नेप्सेले जनाएको छ ।
शेयर बजारमा उभार आएको बेलामा लगानीकर्ताहरु दुई लाखको हाराहारीमा कारोबारमा संलग्न हुने गरेका छन् । बजार घटेको बेलामा उनीहरुको उपस्थिति ७० हजारसम्म हुने गरेको छ ।
अहिले लगानीका लागि भौतिक उपस्थिति हुनु नपर्ने अर्थात अनलाइनबाट पनि सहभागि हुन पाईने भएपछि लगानीकर्ताहरुको उपस्थिति बढेको छ । जस्मा देश विदेशमा रहेका लगानीकर्ताहरु पनि सरिक भई रहेका छन् । यसको एउटै अर्थ हो राम्रो नाफा आर्जन ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



