
काठमाडौं, १८ असोज । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको कारोबार अघिल्लो दिनकै भाउमा भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ स्थिर रहेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि छापावाला सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ पनि स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भएको छ । यसदिन चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



