
पोखरा, १८ भदौ । गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ ।
बिहीबार पोखरा ८ निवासी ६० वर्षीय पुरुष कन्ट्याक्ट टे«सिङ आधारमा कोरोना संक्रमित भएको खुलेको छ। उनको क्षयरोग उपचार केन्द्र पोखरामा नमुना परीक्षण भएको हो ।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ महिलासहित ३ जना संक्रमित फेला परेका छन् । जसमा गैँडाकोट १३ निवासी ३५ वर्षीय पुरुष, कावासोती ३ निवासी ३९ वर्षीया महिला र देवचुली २ का ६६ वर्षीय पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु सबैजना कन्ट्याक्ट टे«सिङ आधारमा संक्रमित पुष्टि भएको हो ।
यस्तै, संक्रमितमध्ये गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।










पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




