राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कहिलेदेखि लागू हुन्छ ?

-



     सफल आवाज    
     असाेज ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असोज । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर निर्धारण गरेको विवरण सार्वजनिक गरेकाे छ । बैंकले कार्तिक १ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

बैंकको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.५५ प्रतिशत र अधिक्तम ५.०५ प्रतिशत ब्याज दिईने भएको छ । मुुद्धति निक्षेपमा ब्याज न्यूनतम ६ प्रतिशतदेखि अधिक्तम ९.५५ प्रतिशत रहेको छ । अघिल्लाे महिनाकोभन्दा बैंकले यो महिनामा ०.५० प्रतिशतले निक्षेपमा ब्याज बढाएको छ ।

बैंकले अधिक्तम ३ प्रतिशतसम्म थपर गरेर ब्याज बढाएको छ । असार मसान्तम्मको ब्याजदरलाई हेर्दा ५.४१ प्रतिशत कायम भएको देखिन्छ ।


वाणिज्य बैंकले प्रकाशनमा ल्याएको नयाँ ब्याजदर :