
काठमाडौं, ८ कात्तिक । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप आज बिहान काठमाडौं आएको छ ।
फाइजर खोप बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगीहरुलाई लगाईने इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नेपाली चाडपर्व लगातार रहेकोले खोप तिहार तथा छठ पर्व सकिएपछि लगाउन शुरु गरिने भएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




