अमेरिका,बेलायत र भारतमा नयाँ राजदूत सिफारिस

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । नेपाल सरकारले अमेरिका,बेलायत र भारतका लागी नयाँ राजदूतहरू सिफारिस गरेको छ । जसअनुसार अमेरिकामा श्रीधर खत्री , बेलायतमा ज्ञानचन्द्र आचार्य र भारतमा डा. शंकर शर्माकाे राजदूतमा सिफारिस भएको बताइएकाे छ ।

शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए । खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् भने आचार्य संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए । सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो ।