
काठमाडौं, ३ पुस । आईतबार पुस ४ गते सेयर बजार बन्द हुने भएको छ । नेपाल सरकारले आईतबार उपत्यकामा सार्वजनिक बिदा दिएको कारण सेयर बजार बन्द हुने भएको हो । बिदाकाे कारण सेयर काराेबार नहुने भएकाेले बजार बन्द हुने नेप्सेले जनाएकाे छ ।
नेपाल सरकार गृहमन्त्रालयले एक सूचना जारि गरेर उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा देशभरका सम्बन्धीत समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को पुस १ गते को निर्णय अनुसार सार्वजनिक बिदा दिईएको गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले जनाएका छन् ।









त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




