
पोखरा २२ पुस । नेपाल बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा एक दिने डिजिटल बैंकिङ फाइनान्सियल बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा २७ तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा अध्ययनरत स्नातक तहको ब्यबस्थापन संकायका १ सय ५० जना बिद्यार्थीहरुलाई उक्त साक्षरता सम्बन्धी अभिमुखिकरण दिइएको तालचोक शाखा प्रबन्धक रिचा खनालले जानकारी दिइन् ।
ब्यबस्थापन संकायमा अध्ययनरत बिद्यार्थीहरुका लागि डिजिटल बंैकिङ निकै महत्वपूर्ण हुने भएकाले सो क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरुलाई केन्द्रीत गरेर कार्यक्रम गरिएको खनालले बताइन् ।
कार्यक्रमको सहजीकरण बैकका तालचोक शाखा सहायक प्रबन्धक मञ्जु आले र क्यासियर रामप्रसाद पंगालीले गरेका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




