
काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर १ को खरिददर ११८.६० पैसा र विक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ । यूरो १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ ।
पाउण्डस्टर्लिङ १ को खरिददर १६१ रुपैयाँ १६ पैसा तथा विक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । स्वीस फ्र्याङक १ को खरिददर १२९ रपैयाँ ६ पैसा तथा बिक्रीदर १२९ रुपैयाँ ७१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ रुपैयाँ १४ पैसा बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९४ रुपैयाँ २६ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ८७.४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा रहेको छ ।









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




