
काठमाडौं, २९ पुस । लगातार सुनचाँदीको भाउ उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार पनि सुनचाँदीको भाउ उकालो लागेको हो ।

यसदिन छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले रू ५०० ले बढेको सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा करोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीमा रुपैयाँ रुपैयाँ २० ले बृद्धि भएर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




