
काठमाडौं, २९ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको लेखा परिक्षकमा यूएचवाई सुबोध एशोसिएट्स चार्टड एकाउण्न्टेन्ट्सलाई नियुक्त गरेको छ ।
बुधबार बसेको कम्पनीको वार्षिक साधारणसभाबाट यूएचवाई सुबोध एशोसिएट्सलाई आर्थिक वषै २०७८/७९ को बाह्य लेखा परीक्षकमा नियुक्त गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शेषकुमार ढुंगानाले बताए ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




