
काठमाडौं, ३० पुस । आज अमेरिकी डलरको मूल्य केही पैेसाले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलरको मूल्य हिजोको मूल्यभन्दा चार पैसाले घटेको हो ।
अमेरिकी डलर एकको खरिददर ११७.९३ रुपैयाँ र विक्रीदर ११८.५२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको एकको खरिददर १३५.३० र विक्रीदर १३५.९९ रुपैयाँ कायम भएको छ ।
आज यूके पाउण्ड स्टलिङको एकको खरिददर १६२.०३ रुपैयाँ र विक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ । त्यस्तै अष्ट्रेलियन डलरको एकको खरिददर ८६.२३ र विक्रीदर ८६.६७ रुपैयाँमा किनबेच भइरहेको राष्ट्र बैंकले जनाएकोे छ ।
राष्ट्र बैंकका अनुसार आज क्यानडियन डलरको एकको ९४.४७ खरिददर र ९४.९५ विक्रीदर कायम भएको छ । त्यस्तै जापानीय यनको १० को १०.३० रुपैयाँ खरिददर र १०.३५ विक्रीदर रहेको छ । चाइनीज युआनको एकको खरिददर १८.५४ र विक्रीदर १८.६३ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।









काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




