
काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८.३५ रुपैयाँ कायम भएको छ भने विक्रीदर ११८.९५ रुपैयाँ कायम भएको छ ।
आज युरोपियन युरोको एकको खरिददर १३५.६१ र विक्रीदर १३६.३० रुपैयाँ कायम भएको छ भने यूके पाउण्डको एकको खरिददर १६२.४९ र १६३.३१ रुपैयाँ विक्रीदर कायम भएको छ ।
त्यस्तै आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.०६ रुपैयाँ कायम भएको छ भने विक्रीदर ८६.४९ कायम भएको छ । आज जापानीज यनको १० को १०.३९ र विक्रीदर १०.४४ कायम भएको छ ।
अन्य देशको कति ?









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




