
काठमाडौं, ३ माघ । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको ४१७ औं बैठकले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरेर १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त बोनस सेयर तथा नगद सेयर बिमा समितिको स्वीकृति एवं आगामी साधारणसभाबाट पारितपश्चात् वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जानकारी दिए ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




