
काठमाडौं, २ माघ । प्रि-ओपनिङमा नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १८ अंकले बढेको छ ।
बजार मापन गर्ने सूचक १८.१७ अंकले बढेर परिसूचक २९४४.९२ बिन्दुमा रोकिएको हो । नेप्सेका अनुसार ४२ कम्पनीको २९ हजार ५७४ कित्ता सेयर १ करोड १८ लाख ५२ हजार ८० रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ समूहको १३.६५, विकास बैंक ८.४०, फाइनान्स ५.९२, जलविद्युत १४।७८, जीवन बिमा ८१.७०, उत्पादन तथा प्रशोधन ११८.९४, निर्जीवन बिमा समूहको उपसूचक ११.४६ अंकले बढेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




