
काठमाडौं, १६ माघ । आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा झरेको सुनको मूल्य आज थप ४ सय रुपैयाँले घटेको हो ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गएको शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २५० रुपैयाँमा किनबेच भएको हो ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




