
काठमाडौं, २४ माघ । साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.९१ अंकले घटेर २ हजार ८३४.२६ अंकमा झरेको छ ।
साताको पहिलो कारोबार ४० अंकले घटेको सेयर बजार आज प्रि-ओपन सेसनमै रताम्य देखिएको हो । सो सेसनमा २१ कम्पनीको २ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । कारोबार मूल्य १८ लाख २१ हजार ५०८ रुपैयाँमा सेयर खरिदविक्री भएको हो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




