
काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले आज वैदेशिक मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११९.२२ रुपैयाँ र विक्रीदर ११९.८२ रुपैयाँ कायम गरेको छ ।
आज युरोपियन युुरोको एकको खरिददर १३६.४९ रुपैयाँ छ भने विक्रीदर १३७.१८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको एकको खरिददर १६१.३१ र विक्रीदर १६२.१२ रुपैयाँ कायम गरिएको छ भने अष्ट्रेलियन डलरको एकको ८४.३७ रुपैयाँ खरिददर र ८४.८० रुपैयाँ विक्रीदर तोकिएको छ ।
आज सिंगापुर डलर एकको ८८.५८ रुपैयाँ खरिददर र ८९.०२ रुपैयाँ बिक्रीदर छ भने जापानीज यनको १० को १०.३५ रुपैयाँ खरिददर र १०.४० रुपैयाँ विक्रीदर रहेको छ । चाइनीज यनको एकको १८.८३ खरिददर र १८.९२ रुपैयाँ विक्रीदर कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




