
काठमाडौं, १ फागुन । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १० जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जनाको ज्यान गएको भने ५२१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १० हजार ११५ जनाको परीक्षण गर्दा आरटी पीसीआर बिधिबाट ४२७ र एन्टिजेन विधिबाट ९४ जना गरी १० हजार ११५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना डिस्चार्ज भएका छन् भने ५६ हजार १२ जनाले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




