
काठमाडौं, ५ फागुन । भन्सार विभागले २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ । यसअघि तोकेको परीक्षा कोभिडका कारण हुन नसकेपछि विभागले नयाँ केन्द्र तोकेको हो ।
परीक्षामा लोक सेवा आयोगको कोभिड–१९ सम्बन्धि मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ । विभागले २०७७ चैत १६ गते सूचना निकाल्दै ६६० जना भन्सार एजेन्टको माग गरेको थियो ।
परीक्षार्थीको प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने जनाएको छ । लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ भन्सार विभागले जनाएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




