
काठमाडौं, ५ फागुन । सीबीआइएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक सेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ ।
संस्थापक सेयरधनीको सेयरहरुको उचित मूल्यांकन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकरमार्फत् कारोबार गर्ने सेवाहरु दिइनेछ ।
यसका लागि इच्छुक संस्थापक सेयरधनीहरुले सीबीआइएल क्यापिटल डिल्लीबजारमा सम्पर्क गर्न सकिने जनाएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




