
काठमाडौं, ८ फागुन । साताको पहिलो कारोबार आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से सूचक १८.९९ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से सूचक घटेर २ हजार ७१३.५१ अंकमा झरेको हो ।
नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७९ अंकले घटेर ५१४.८४ बिन्दुमा झरेको छ ।सो सेसनमा ७६ कम्पनीको १९ हजार ५९८ कित्ता सेयर २ करोड २ लाख १५ हजार २५ रुपैयाँमा खरिदबिक्री भए ।
नेप्सेका अनुसार यस सेसनमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको सेयर बढेको छ । सो कम्पनीको सेयर ९९.२० अंकले बढेर प्रतिकित्ता ५ हजार ५९.२० रुपैयाँमा कायम भएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




