
काठमाडौं, ११ फागुन । साताको चौथो दिन बुधबारको प्रि-ओपन सेसनमा सेयर बजार दोहोरो अंकले घटेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अंकले घटेर २ हजार ७३२.४७ अंकमा झरेको हो भने सेन्सेटिभ इन्डेक्स २.२२ अंकले घटेर ५२०.९३ मा झरेको छ ।
सो सेसनमा २१ कम्पनीको १ हजार १७६ कित्ता सेयर १० लाख ४२ हजार ३९९ रुपैयाँ खरिदबिक्री भएको हो । सो सेसनमा ६ उपसमूहको कारोबार हुँदा ३ उपसमूह बढेका छन् भने ३ घटेका छन् ।
नेप्सेका अनुसार लघुवित्त १०.५१, निर्जीवन बिमा ७.३३ र ६.२३ अंकले बढेको छ भने बैंकिङ १.४६, विकास बैंक ३.९६ र अन्य समूह ३१.९७ अंकले घटेका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




