
काठमाडौं, २६ फागुन । सरकारले सार्वजनिक खरिद नियमावलीलाई ११औं पटक संशोधन गर्ने भएको छ । आज बसिरहेको मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औं पटक संशोधन गर्न लागेको हो ।
यसअघि अर्थमन्त्रालयले सार्वजनिक खरिद नियमावलीमा श्रम सहकारी घुसाएपछि को ११औं पटक संशोधन हुन सकेको थिएन । बिहीबार बसिरहेको मन्त्रिपरिषद्को बैठकले ११औं संशोधन पारित गर्ने जनाएको छ ।
अर्थमन्त्री शर्माले नै व्यवसायीहरूलाई फोन गरेर तपाइहरुको माग आजको मन्त्रीपरिषद्को बैठकले सम्बोधन गर्ने जानकारी गराइसकेका छन् । नियमावलीको ११औं संशोधन भएपछि एउटा निर्माण कम्पनीले १ पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




