
काठमाडौं, १ फागुन । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ । सोमबार झिनो अंकले बढेको नेप्से आज प्रि-ओपन सेसनमै ५.४३ अंक बढेर २ हजार ६७३.५५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ ।
मंगलबार प्रि-ओपन सेसनमा १२ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




