बाली भित्र्याउने चटारो

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित


तस्बिर : रामबहादुर थापा/रासस


बागलुङ, ८ चैत । बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान गहुँका बाला टिप्दै । गाउँघरमा यतिबेला गहुँ बाली भित्र्याउने चटारो छ ।