
भियना, ११ चैत । संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले देशमा आरटी प्रसारणमा प्रतिबन्ध लगाएको छ।
“रसिया टुडे प्रतिबन्धित छ…यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ।
यो युक्रेनमा रूसको आक्रामक युद्धको बारेमा नक्कली समाचार फैलाउन रोक्नको लागि गरिएको कदम हो।” काउन्सिलले जनाएको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




