
काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकामा मात्रै ४४४ जना कोरोना संक्रमित सम्पर्क विहिन भएका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी स्वास्थ्य महाशाखाका अनुसार कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका ४ सय ४४ जना सम्पर्कविहीन भएका हुन् ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गरी त्यसरी सम्पर्कविहीन हुने व्यक्ति पत्ता लगाउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिने गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




