प्रि ओपन सेसन : नेप्सेमा ०.५० अंकको बृद्धि

-



     सफल आवाज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ चैत । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबारको प्रि ओपन सेसन सुखद् नै देखिएको छ ।

आज प्रि ओपन सेसनमा नेप्से ०.५० अंकले बढेर २५६८.७५ विन्दुमा उक्लिएको छ । कारोबार रकम २ लाख ३४ हजार बढीको भएको छ ।

यो सेसनमा १० कम्पनीको सेयर खरिदबिक्री भएको छ भने ७ वटाको मात्रै मूल्य बढेको देखिएको छ । एकको घट्दा बाँकी रहेका २ को स्थिर रहेको छ । प्रि ओपन सेसनमा २७० कित्ता सेयरको मात्रै खरिदबिक्री भएको छ।