
काठमाडाैं, ०४ बैशाख । ग्रीन भेन्चर्स लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच ग्रीन भेन्चर्स लिमिटेडको ३ कराेड १२ लाख ५० हजार कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा ग्रीन भेन्चर्स लिमिटेडका अध्यक्ष सुभाष चन्द्र संघई र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेका थिए ।
ग्रीन भेन्चर्स लिमिटेडकाे उक्त शेयर २०७९ बैशाख ०५ गते साेमबारबाट नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्न सकिने बताइएकाे छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




