
काठमाडौं, १९ वैशाख । पाँच वर्षमा एक पटक जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने स्थानिय तहको निर्वाचन नजिकिएको बेलामा जिम्मेवार निकायबाट इन्टरनेट सेवा प्रभावित हुने कुराको क्यान महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले इन्टरनेट बन्द भएको खण्डमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले विदेशबाट ब्याण्डविथ खरिदका लागि विदेशी मुद्रा सटहिका लागि सिफारीस तथा लेखापरिक्षकको वार्षिक प्रतिवेदनलाई आधार मानेर बेरुजुको बुझाईमा भिन्नता छ ।
संवद्ध निकायहरुको बुझाईमा भएको भिन्नताको कारण ब्याण्डविथको शुल्क बुझाउन ढिलो भएको कारण इन्टरनेट सेवा बन्द हुनसक्ने मनसायप्रति क्यान महासंघले आपत्ति प्रकट गरेको हो ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



