
पोखरा, २५ बैशाख । नेकपा (एमाले) ले बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते साेमबार पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।
उक्त सभालाई एमाले अध्यक्ष केपि शर्मा ओलिले सम्बोधन गर्ने भएका छ्न्। पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
अध्यक्ष ओलि सङ्गै केन्द्रिय नेताहरुले सभामा सम्बोधन गर्ने एमालेले जनाएकाे छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



