मतपेटिका मतगणनास्थल लैजाँदै

-



     सफल आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



थिमि, ३० वैशाख । मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेशस्थित लाछि टोल लायकू मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतदानस्थलबाट मतपेटिका गणनाका लागि मतगणनास्थल लैजाँदै सुरक्षाकर्मी । तस्बिर : रत्न श्रेष्ठ