
काठमाडौं, १० जेठ । एनआईसी एशिया बैंक लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृतमा युवा बैंकर सन्तोषकुमार राठी नियुक्त भएका छन ।
बैक सञ्चालक समितिको आइतबार बसेको बैठककाे निर्णय बमाेजिम राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे बैकले जनाएकाे छ । राठी हाल साेही बैकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

राठीलाई आगामी साउन १ देखि लागू हुनेगरी बैककाे नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको जनाइएकाे छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



