पाक्नै लागेको धान

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


तस्बिर:रोशन सापकोटा/रासस


ललितपुर, ११ असोज । ललितपुरको खोकनामा पाक्न लागेको धान । यस वर्ष समय मै पर्याप्त पानी परेकाले धान उत्पादन राम्रो हुने कृषक बताउँछन् ।